Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीको उनुपस्थितीमा कार्यबाहक प्रमको जिम्मेवारी मन्त्री पोखरेललाई

काठमाडौँ: प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अवधिभर कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री इश्वर पोखरेललाई दिइएको छ । प्रधानमन्त्रीको सिफारिसमा रक्षा मन्त्री ईश्वर पोखरेललाई उक्त जिम्मेवारी दिएको राष्टपति कार्यलय द्धारा जारी विज्ञप्तीमा उल्लिीखीत छ । प्रधानमन्त्री ओली तीन दिवसीय भारत भभ्रमणका क्रममा आज दिल्ली पुगेका छन् । चैत्र २५ गते नेपाल फर्किने कार्यक्रम प्रधानमन्त्री ओलीको रहेको छ ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्