Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग ओलीले गरे परामर्स र छलफल

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमा भारत भ्रमणका बारेमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, पूर्व मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी लगायतको उपस्थिति रहेको थियाे । प्रधानमन्त्री ओली चैत २३ गते तीन दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्