Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गूगल : सबैभन्दा पाँपूलर सर्विस बन्द गर्ने तयारीमा

के तपाईलाई थाहा छ? गूगल कंपनी आगामी १३ अप्रैलबाट आफनो सब भन्दा पाँपुलर सर्विस बन्द गर्ने तयारीमा छ । वेबसाइट या वीडियोलाई यूआरएलमा परीणत गरी छोटो बनाउने गूगलको यूआरएल शाँर्टनर सर्विसलाई १३ अप्रैलबाट बन्द गरीने छ ।

तर केही सिमीत यूजर्सहरुलाई यो सर्विस लगभग एक बर्षसम्म प्रदान गरीने छ । यूआरएल सर्विसलाई दुनियाको लागि बन्द गरीए पनि यसका लागि चिन्ता लिनुपर्ने आवश्यकता छैन् । किनभने तल दिएका यी २ सर्विसले बनाउने छ तपाईको कामलाई सहज ।

१. यूआरएल शाँर्ट गर्ने पहिलो उपाय बिटली
यूआरएल शाँर्ट गर्ने गूगलको शाँटर्नर पछि सबैभन्दा पाँपुलर प्याटर्फोम हो बिटली ।
यो प्याटर्फोम मार्फत लँगीन या बिना लँगीन गरी पनि वेबसाइट लिंक्सलाई शँटेन गर्न सकिने छ ।

२. यूआरएल शाँर्ट गर्ने दोस्रो उपाय आँली
कुनै पनि मौबाइलबाट यूआरएल शाँर्ट गर्न आँलीको पनि प्रयोग गर्ने सकिन्छ । आँलीको प्रयोगलाई एकदमै राम्रो मानिएको छ ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्