Logo
८ बैशाख २०८१, शनिबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि ३ बजे बालुवाटारमा बस्ने

काठमाडौं ः एमाले स्थायी कमिटी बैठक भोलि सम्मकालागि स्थगित गरिएको छ । आज बस्ने तय गरिएको नेकपा एमालेको स्थायी कमिटी बैठक अन्तमा आएर स्थगित गरिएको हो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक भोलिका लागि सारिएको सो पार्टीले जनाएको छ । बैठक भोलि ३ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्