Logo
२४ असार २०८२, मंगलबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फातिमालाई आमिरसँगको मित्रताको फाइदा मिल्यो भने कट्रिनाको भूमिका छायाँमा

यशराज फिल्म्सको ‘ठग्स अफ हिन्दुस्तान ’को अहिले धमाधम शुटिङ भइरहेको छ। फिल्ममा अमिताभ बच्चन, आमिर खान, फातिमा शेख, कट्रिना कैफ आदि कलाकारहरुको अभिनय रहेको छ । यशराज फिल्मस् र आदित्य चोपडासँग कट्रिनाले पहिलाको चलचित्रमा काम गरिसकेकी छिन् र मित्रताको लागी भएपनि सानो भूमिकामा यो चलचित्रमा खेल्न राजी भइन् तर फातिमा र आमिरको गहिरो मित्रता देखेर उनी अलि हच्किएकी छिन् ।

चलचित्रको सुटिङको दौरानमा फातिमासित कट्रिना कैफ अलि असुरक्षित महसुस गरिरहेको स्रोत बताउँछ । स्रोतका अनुसारमा यो चलचित्रमा हिरोइनको धेरै रोल छैन । आमिर र अमिताभकै वरिपरि रहेर कथा बनेको छ । यदि फातिमालाई आमिरसँगको मित्रताको फाइदा मिल्यो भने उनको भूमिका छायाँमा पर्नेछ भन्ने कुराले कट्रिनालाई पिरोलिरहेको छ ।

बीचमा खबर पनि के आएको थियो भने आमिर कट्रिनाको एक्शन सीनसित त्यति खुसी छैनन् ।
मल्टि स्टार स्टेरर ‘ठग्स अफ हिन्दुस्तान’ दीपावलीमा रिलिज हुने भएको छ ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्