Logo
६ कार्तिक २०८१, मंगलबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रबारको दिन यसरी गरौँ माता लक्ष्मीको बिशेष पुजा, प्राप्त हुनेछ आर्थिक समृद्धि

शुक्रवारको दिन माता लक्ष्मीको पुजा गर्नाले माता सहजै प्रसन्न हुने विश्वास रहेको छ । यदि तपाई शुक्रबारको दिन पुजागर्नुका साथै माता लक्ष्मीको केही बिशेष मन्त्रहरुको जप गर्नुभयो भने बिशेष कृपा । शुक्रवारको दिन बिहान नुहाएर देवीको प्रतिमा अगाडी दिप बालेर पुजा गर्नुका साथै केही विशेष मन्त्र जप गर्नाले आर्थिक संकटबाट मुक्ति मिल्ने विश्वास रहेको छ ।

समृद्धि प्राप्त गर्ने बिशेष मन्त्रहरु
१. ऊं देवसखाय नम:
२. ऊं चिक्लीताय नम:
३. ऊं आनंदाय नम:
४.ऊं कर्दमाय नम:
५. ऊं श्रीप्रदाय नम:
६. ऊं जातवेदाय नम:
७. ऊं अनुरागाय नम:
८. ऊं संवादाय नम:
९. ऊं विजयाय नम:
१०. ऊं वल्लभाय नम:
११. ऊं मदाय नम:
१२.ऊं हर्षाय नम:
१३.ऊं बलाय नम:
१४.ऊं तेजसे नम:
१५.ऊं दमकाय नम:
१६. ऊं सलिलाय नम:
१७ ऊं गुग्गुलाय नम:
१८. ऊं कुरूंटकाय नम:

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्