Logo
५ जेष्ठ २०८१, शनिबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परीक्षा हलमा उज्यालो नभए पछि मैनबती बालेर एसइइ परीक्षा

इलाम : इलामको सूर्योदय नगरपालिका कन्यानमको कृष्णाश्रम माध्यामिक विद्यालयमा एसइइ परीक्षा मैनबत्ती बालेर गराइएको छ ।

इलाममा एकाएक मौसम परिवर्तन भएर अँध्यारो भएर पानी परे पछि एसइइ परीक्षा प्रभावित भएको छ । परीक्षा हलमा उज्यालो नभए पछि कन्याममा परीक्षार्थीहरुलाई मैनबत्ती बालेर परीक्षा हल उज्यालो बनाइएको थियो ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्