शाही शैलीमा बिहिबार राष्ट्रपतिको सवारी (फोटो-फिचर)
- नागरिक टाइम्स/संवाददाता
१५ चैत्र २०७४, बिहीबार ००:००
संघीय संसद अन्तरगतको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्न राष्ट्रपति भवनबाट राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी बिहिबार निकै सज्जाबज्जाका साथ देखिए । उहाँको सवारी सुरु हुदा खासगरी घोड्सवारीले झन रौनकता थपिएको थियो । पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गर्न उहाँ संघीय संसदीय भवन वानेश्वरतर्फ गईरहदा सर्वसाधारणले निकै रौनकता पुर्वक हेरेका थिए ।
हेर्नुस् तस्विरहरु :
संघीय संसदको संयुक्त पहिलो ऐतिहासिक बैठकलाई बिहीबार सम्बोधन गर्न संघीय संसदीय भवन वानेश्वरतर्फ राष्ट्रपति विद्यादेवी भण्डारी ।संघीय संसदको संयुक्त पहिलो ऐतिहासिक बैठकलाई बिहीबार सम्बोधन गर्न संघीय संसदीय भवन वानेश्वरतर्फ राष्ट्रपति विद्यादेवी भण्डारी ।राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्नुहुँदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख कृष्णबहादुर महरालगायत ।राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्नुहुँदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख कृष्णबहादुर महरालगायत ।राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न पुग्नु हुँदा नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गर्नुहुँदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायत ।