Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँँपालिका अध्यक्षलार्इ विशेष राहदानी, जिसस संयोजकलाई रातो पासपोर्ट,

काठमाडौं : गाउँपालिका अध्यक्षलाई सरकारले विशेष कूटनीतिक राहदानी उपलब्ध गराउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गर्दै गाउँपालिका अध्यक्षलाई विशेष कूटनीतिक राहदानी उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै जिल्ला समन्वय समितिका संयोजकले पनि कूटनीतिक राहदानी प्रयोग गर्न पाउने भएका छन् । प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकसम्मले कूटनीतिक राहदानी अर्थात रातो पासपोर्ट पाउनेछन् ।

गाउँपालिका अध्यक्षहरुले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

 

 

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्