Logo
८ जेष्ठ २०८१, मंगलबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जहाँ भएपनि एक सेकेन्डमै प्रिन्टआँउट हुने आयो एप

आजकालका मानिसहरु आफुलाई व्यस्तभन्न रुचाउन्छन् र आजकालका यस्तो व्यस्त जीवनमा सबैजना आफनो काममा सहजता खोजीरहेका हुन्छन् । आजकाल हरेक चिजसँगै राख्ने हाम्रो बानी जस्तै भइसकेको छ । कहिलेकाँही हामी एउटा प्रिन्टआँउट गर्न यता उता भटकीरहेका हुन्छौँ ।

के तपाईलाई पनि एउटा प्रिंन्टआँउटको लागि यता उता घुम्नुपरेको छ  ? तर, अहिलेको टेक्नोलोजीको जमानामा तपाईलाई यस्ता चिन्ता लिनुपर्ने आवश्यकता छैन । किनभने अब तपाईसँग भएको स्मार्टफोन जस्तै पाँकेट प्रिन्टर आईसकेको छ ।

HP sporcket  डिभाइस र एप्स आएको छ जसको मद्धतबाट जहाँ भएपनि एक सेकेन्डमै प्रिन्टआँउट गर्नसकीने छ । यो डिभाइस मात्र १७० ग्रामको छ । कलरफुल फोटो निकाल्न जिन्क थर्मल टेक्नोलोजीको प्रयोग डिभाइसले गर्छ । यस डिभाइसको मद्धतबाट जहाँपनि प्रिन्टआँउट गर्न सक्निछ ।

यसका साथै , आफनो मोबाइल फोनमा sporcket app इन्सटलगरी मोबाईलबाट पनि मोबाइलमा भएको फोटोहरुको प्रिन्टआँउट निकाल्न सकिन्छ । यो एप्प एन्ड्रोइड मोबाइलका साथै आई वो एस दुवैमा इन्सटल गर्न सकिने छ ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्