Logo
२४ असार २०८२, मंगलबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कन्ट्रोभर्सी क्विन’ कंगनाले रुख रोपेर मनाइन आफनो जन्मदिन

बलिउडकी ड्रामा क्विन कंगना रनावतले शुक्रकार आफनो ३१ औँ जन्मदिन मनाउँदै छिन् ।

जन्मदिनको अवसरमा कंगनाले आफनो मनाली स्थित घरको बँगैचामा ३१ वटा रुख रोपेकी छिन् र यसका साथै उनले आफैलाई एक स्पेशल गिफ्ट पनि गरेकी छिन् ।

मेहनती, निडर ,प्रभावशाली ,स्पष्ट नायिकाको रुपमा उनी बलिउडमा परीचित छिन् । पटक पटक आफनो भनाईका कारण विवादमा आउँने गरेकी कन्ट्रोभर्सी क्विन’ कंगना यसपाली आफनो जन्मदिन अफनै घर मनालीमा परीवार र साथभाई सँग मिलेर मनाउँने तयारीमा छिन् । उनको नयाँ फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ पनि रिलिज हुने तयारीमा छ ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्