Logo
६ जेष्ठ २०८१, आईतबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेडियो नेपालका लागि लिईएको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं : लोकसेवा आयोगले रेडियो नेपालका लागि लिईएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । बिभिन्न पदहरुका लागि रेडियो नेपालले यसअघि बिज्ञापन अहवान गरेको थियो ।

शक्तिमा रहेका राजनीतिक दलका नेताहले आ-आफ्ना अनुकुल अनुसार रेडियोमा कार्यकर्ता भर्ना गर्ने गरेको आरोप खेपिरहेका रेडियो नेपालले पछिल्लोपटक ठूलो संख्यामा बिज्ञापन अहवान गरेको थियो । स्वतन्त्र र निष्पक्ष प्रतिसपर्धाका लागि लोकसेवा आयोगले बिज्ञापन अनुसारको परिक्षा लिएको थियो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्