गृहमन्त्री थापाले कारागारहरुको निरिक्षण गरिरहदाको यस्तो आयो तस्विर (फोटोफिचर)
- नागरिक टाइम्स/ संवाददाता
६ चैत्र २०७४, मंगलबार ००:००
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले उपत्यकामा रहेका बिभिन्न कारागारहरु सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँ रहेका अध्यागमन कार्यालयको आज छड्के निरीक्षण गर्नुभएको छ ।
हेर्नुस् फोटो फिचर :
गृहमन्त्री रामबहादुर थापा मंगलबार सुन्धारास्थित केन्द्रीय भद्र र महिला कारागारको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै ।गृहमन्त्री रामबहादुर थापा मंगलबार सुन्धारास्थित केन्द्रीय भद्र र महिला कारागारको अवलोकन गर्नुहुँदै ।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मंगलबार केन्द्रीय कारागार, जगन्नाथदेवलको निरीक्षण गर्दै ।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मंगलबार डिल्लीबजार कारागारको निरिक्षणका क्रममा बन्दी बालकृष्ण ढुंगेलसंग भलाकुसारी गर्दै ।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मंगलबार डिल्लीबजार कारागारको निरिक्षणका क्रममा बन्दी बालकृष्ण ढुंगेलसंग भलाकुसारी गर्दै ।