Logo
१२ श्रावण २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विश्वविद्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागको सुरक्षामा खटिएका कीर्तिपुर नगरपालिका १० मच्छेगाउँका ५२ वर्षीय गणेश खड्का आइतबार बिहान क्वाटर छेउमा मृत फेला परेको प्रहरीले जनाएका छन् ।

मृतक खड्काको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल टिचिङ लगिएको छ, भने घटनाको अनुन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्