Logo
१२ श्रावण २०८१, शनिबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप छनौट चरणको अन्तिम खेल : नेपाल र नेदरल्याण्ड भिड्दै

काठमाडौं : आईसीसी एक दिवसीय मान्यता पाएको नेपालले शनिबार विश्वकप छनौट चरणको अन्तिम खेल नेदरल्याण्डसँग खेल्दै छ । सातौं स्थानका लागि नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो ।

गत बिहीबार पपुवा न्यूगिनीविरुद्ध भएको प्लेअफ खेलबाट नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपाली क्रिकेट टोलीले पाएको हालसम्मकै ठूलो सफलता हो । खेल दिउँसो सवा १ बजेदेखि सुरु हुँदैछ ।

 

प्रकाशित मिति: Mar 17, 2018

प्रतिक्रिया दिनुहोस्