Logo
१२ श्रावण २०८१, शनिबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपडा स्टाइल नै हेर्न इरिनालार्इ लाखौँले पछ्याउँछन् (फोटोहरु)

इरिना भलेर्येलन श्याक्लिस्लामेभा खास नाम भए पनि इरिना श्याक नामले चर्चित छिन् उनी । रसियन माेडल इरिना विशवभर चर्चाकाे शिखर पुगेकी सन् २००७ बाट हाे । जतिबेला उनकाे अनुहार विश्वकै चर्चित माेडल इन्टीमीसिमी लिन्गेरिसंग मिलेकाे भनेर चर्चा गरियाे ।

सन् १९८६ जनवरीमा जन्मिएकी इरिना ३२ वर्षकी भइन । टिलिभिजन प्रस्ताेता हुँदै सिनेमा क्षेत्रमा दरिलाे पाइला टेकेकी इरिनालार्इ विश्वभरका लाखाैँ मान्छेले सामाजिक सञ्जालमा पछ्याउँछन् । उनै इरिनाकाे इन्स्टाग्रामबाट सार्वजनिक भएकाे फाेटाेहरूकाे याे शृखंलाकाे जर्नल हटमा प्रस्तुत गरेका छाैँ । एजेन्सी ।

प्रकाशित मिति: Mar 13, 2018

प्रतिक्रिया दिनुहोस्