Logo
१२ श्रावण २०८१, शनिबार
(March 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यूएस-बंगलाका सीइओको आरोप : नेपाली विमानस्थल कन्ट्रोलको हेलचेक्र्याइँ

काठमाडाैँ : साेमबार त्रिभुपवन अन्तराष्ट्रि विमानस्थलमा भएकाे यूएस बंगला एयरलाइन्सकाे विमान दुर्घटना ट्राफिक कन्ट्राेलकाे हेलचेक्र्याइँले भएकाे अाराेप उक्त विमान कम्पनीका मुख्य अधिकारीले लगाएका छन् । बंगलादेशी सञ्चार माध्यमसंग कुरा गर्दै उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत इमरान असशिफले भनेका छन् ‘ हाम्राे विमानमा कुनै प्राविधिक सामस्या थिएन तर विमानस्थलकाे एटीसीकाे सूचना प्रभाह गर्ने गलत प्रबृतिका कारण दुर्घटना हुन पुग्याे । ‘

अशिफलार्इ उदृत गर्दै सञ्चार माध्यम लेख्दछ ‘त्रिभुवन विमानस्थलकाे ट्राफिक कन्ट्राेलकाे गलत सूचनाले विमान अनियन्त्रित हुँदै दुघर्टना हुन पुग्याे ।’

प्रकाशित मिति: Mar 13, 2018

प्रतिक्रिया दिनुहोस्