Logo
२२ बैशाख २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थापाको नेतृत्वमा ६१ सदस्यीय शिक्षक महासंघको नयाँ नेतृत्व निर्वाचित

काठमाडौँ : नेपाल शिक्षक महासंघको आज सम्पन्न प्रथम महाधिवेशनले बाबुराम थापाका अध्यक्षतामा ६१ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व निर्वाचित गरेको छ ।

महाधिवेशन यही फागुन २५ देखि भृकुटीमण्डपमा शुरु भएको थियो । सो महाधिवेशनको रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । महासंघमा १६ घटक संस्था छन् । महासंघ शिक्षकहरुको साझा संस्था हो ।

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्