Logo
१२ श्रावण २०८१, शनिबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान स्थगीत

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्ने आन्तरिक तथा बाह्रय उडान सबै स्थगीत भएका छन् ।

केही बेरअघि बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएपछि सबै उडान स्थागित गरिएको हो ।

दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७० जना रहेको प्रारम्भीक जानकारी आएको छ ।

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्