Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा-फोरमको सत्ता यात्रा तयारी : तर यी हुन् अहिलेसम्मका सम्झौताहरु

काठमाडौं । मधेशी दल र सरकारबीच अहिलेसम्म कियौं चरणमा कयौं किसिमका सम्झौताहरु भएका छन् । तर त्यसको कार्यन्वयनका लागि कुनै पक्ष पनि सैवेदनशिल रहेको देखिएका छैनन् । बिभिन्न सम्झौताहरु मध्ये केहि सम्झौताहरु कार्यन्वयन भएता पनि महत्वपुर्ण सम्झौताहरु भने कार्यन्वयन हुन बाँकि नै छ ।

बिभिन्न मधेशी दलहरुबाट परिवर्तित हुदै राष्ट्रियस्तरका उद्देश्य तर मात्र मधेश केन्द्रित २ दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम यतिबेला बलियो अस्तित्वमा छन् । पछिल्लो निर्वाचनबाट क्रमस राजपा चौथो र फोरम पाचौं राष्ट्रिय दलको रपमा समेत स्थापित भएका छन् । पछिल्लोसमय सरकारमा सत्ताधारी दल बन्ने तरखरमा रहेको राजपा फोरमले बिगतका यी सम्झौताहरुलाई आत्मसाथ गर्नुपर्ने मधेश चिन्तकहरुले बताएकाछन् ।

हेर्नुस् अहिलेसम्मका सम्झौताहरु : 

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्