Logo
२४ बैशाख २०८१, सोमबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिल शर्मा एक पटक फेरी आफ्नो कमेडी शो लिएर आउँदै (भिडियो)

मुंबई : बलिउडका कमेडियन कपिल शर्मा फेरी एक पटक आफ्नो कमेडी लिएर आउने भएका छन् । जसको चर्चा उनी पछिलो कहि समय देखि गर्दै आएका छन् । सोशल मीडियामा पनि कपिल आफ्नो शोको प्रमोशन गरिरहेका छन् ।कपिलको शोको नाम “फैमिली टाइम विथ कपिल” रहेका छन् । उक्त शो २५ मार्च दखि सुरु हुने भारतिय मिडियाले जनाएका छन् । शोको पहिलो गेस्टले कपिलको एकदम टांग खिचिरहेका छन् । भखरै रिलीज़ भएको एक प्रोमो जसमा चाँडैँ फ़िल्म “रेड” मा देखिने अजय देवगनले कपिललाई खूब नखरा देखाइरहेका छन् ।

कपिल आफ्न पिछल्लो शोमा सेलेब्रिटीज़को शूटिंगका लागि घण्टौ कुराउछन् । तर केही समय पछाडि कपिललाई सन्चो नभएको कारण शूटिंङमा ढिला भएका थिए । उक्त कुराको मज़ाक उडाउदै अजय यस प्रोमोमा कपिललाई आफ्नो नखरा देखाउदै भन्छन् कि त्यो उनके शोमा आएपनि उनले यसका लागि कुर्नु पर्ने हुन्छ । कपिलला जीस्काउदै अजयले अरु पनि धेरै त्यस्ता क्रियाकलाप गरेका छन् ।

हेर्नुस् शोको पहिलो प्रोमो :

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्