Logo
१२ श्रावण २०८१, शनिबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैत २ गते प्रतिनिधिसभा उपसभामुखको निर्वाचन

काठमाडौँ : प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ ।प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो ।

सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३.०० बजे बस्नेछ । (रासस)

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्