Logo
१८ बैशाख २०८१, मंगलबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा के हो ? म कहिल्यै हार्दिन, कि जित्छु कि सिक्छु !

कसैको facebook wall मा लेखिएको छ । “म कहिल्यै हार्दिन कि जित्छु कि सिक्छु”
वाक्य पढ्दा उर्जा मिल्छ तर यथार्थ बेग्लै छ ।

बिषय प्रवेश गरौ !

को छ यहाँ नपढी exam दिने? सबैले पढेको छ बजारमा आएका book हरु रोजि रोजि । हामी सिकेको सिकै छौ तर जित्ने कहिले ?  अहिले A सिक्छु सोध्छ B अर्को साल B सिक्छु सोध्छ C अनि Z सिक्दा सम्म कुर्नु ?

कति दिन त घाम देखिदैन कोठामै बसेर,कति दिन र रात एक भए तर अझै सिक्दै छौँ ,जित्ने कहिले ? छोरा/छोरी ले नाम निकाल्छन कि भनेर आशा गरिरहेका छन बाबा आमा,तयारी को नाम मा कति पैसा गयो हिसाब छैन । ज्यान सुकेर उस्तै छ । भन्नेको के सकियो र? फलानो ले त केही गर्न सकेन भन्दिन्छन ।

आफन्तीहरु लाई थाहा छ,यो पढ्दै छ भन्ने तर पनि सोध्छन बाबू के गर्छौ त काम? जिम्मेवारी छ काधमा के हामिलाइ पिडा छैन र ? उता अर्को तर्फ उमेर हदबन्दी छ तेता पनि डर छ । खर्च पुराउन कति गाह्रो छ सबैलाइ थाहा छ ।
अति pressure छ तर पनि मेहेनत गर्न चुकिएन । भन्नेले त भन्दिन्छ फलानोले पढ्न बसेर पैसा उडाछ ।

नपढेको कहाँ होर,सोध बूक बाट almost आउँछ । पढ्ने के अब? खोजेर पढ्ने रे, कहाँ के खोज्ने? book त खोजेरै पढ्या हो नि । 365 भन्दा बढी दिवस नेपालमा मनाइन्छ । saarc/Uno का उत्ति छन दिवस।सबै पढेकै हो नि । सोध्ने बेला मा “छोरी दिवस” त्यो पनि भारत को । ल ठिक छ एउटा गाह्राे स्वभाविक हो तर खोइ त संविधानबाट ? खोइ चुनाब बाट ?  syllabus के मजाग गर्न निकालेको ?

प्रतिस्पर्धा written paper मा र interview मा गराउ अनि बल्ल योग्यता को कदर हुन्छ। अन्धाधुन्ध हानेर 1st paper मा निस्कदैमा योग्यताको कदर हुदैन । कम्सेकम सुब्बा को paper त तेहि level को हुनुपर्छ नि।योग्यता त +2 नै हो नि खोजेको । सबै लाई समेट्ने खालको हुनुपर्छ questions ।  सबै extra ordinary हुदैन ।

average students हरु को लागि सुब्बा एउटा आशा थियो।अब हराउदै छ। officer मा 50 marks IQ/Eng छ खरिदारमा math/science जसले गर्दा IQ ra math weak अर्थात अलि सामान्य हुनेलाइ गाह्रो नै हुन्छ । GK लोकसेवा को पेपर मा नसोध्दा सम्म भेट्न गाह्रो भैसक्यो।अन्धाधुन्ध हान्ने नै गरायो ।

अब IQ पनि सबै solving type को दिन लाग्यो so IQ ra Math मा confidently fast solve गर्न नसक्ने हरुले दुख नगर्दा हुने देखियो ।

सुनिल पन्थीको वालबाट

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्