Logo
१२ श्रावण २०८१, शनिबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले र माअाेवादी संसदीय दलकाे संयुक्त बैठकले लगायो ह्वीप

काठमाडौंं  :  एमाले र माअाेवादी केन्द्रकाे संसदीय दलकाे संयुक्त बैठक सकिएको छ । बैठकले अाज हुने विश्वासकाे मतकाे पक्षमा मतदान गर्न अा-अाफ्न सांसद्लार्इ ह्वीप जारी गरेकाे छ ।

बैठकले दुवै दलका सांसदलार्इ अाजकाे संसद् बैठकमा अनिवार्य रूपमा उपस्थित भर्इ प्रधानमन्त्री केपी अाेलीकाे पक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे हाे ।

संसद्काे अाजकाे बैठकमा प्रधानमन्त्री अाेलीले विश्वासकाे मत लिँदैछन् । बैठकमा उपस्थित हुन नसकेकाे सांसदहरूलार्इ पनि तत्कालै सम्पर्कमा आउन भनिएको छ ।

अाज ३ बजे संसद् बैठकमा उपस्थित हुन तथा प्रधानमन्त्रीकाे पक्षमा मतदान गर्न ह्वीप जारी गरिएकाे एमाले सचिवसमेत रहेका सांसद याेगेश भट्टरार्इले जानकारी दिए ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्