Logo
२४ बैशाख २०८१, सोमबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुस् अनुष्का घिमिरेको ‘मायाको बोके दाह्री’ (भिडियो)

काठमान्डौँ : नेपाली गायिका अनुष्का घिमिरेको प्रस्तुतिमा लोक पप गित मायाको बोके दाह्री बजारमा आएको छ । गितमा गायिका घिमिरे र गायक नरेश विसीको आवाज रहेको छ । गितमा मायामा परेका प्रेम जोडिको भावहरुलाई समेटिएको छ । बैँसको आवेगमा परेका मायालु जोडिलाई गित मार्फत अनुष्काले समेटेकी छन् ।

निकै रमाइलो गितलाई अनुष्का घिमिरेले लेखेकी हुन् भने संगित पनि उनले नै गरेकी छन । भिडियोलाई निर्देशन विक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका छन । मिलन विकले भिडियोलाई सम्पादन गरेका छन । भिडियोमा चर्चित मोडल तथा गायक दुर्गेश थापा र रामुना विश्वकर्माले अभिनय गरेका छन ।

भिडियो : 

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्