Logo
११ श्रावण २०८१, शुक्रबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुनलाई नै उपराष्ट्रपति बनाउने माओवादीको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दकिशोर पुन पासाङलाई नै दोहोर्याउने निर्णय गरेको छ ।  अब मधेशी दलले पाउने भनिएको संभावना समाप्त भएको छ ।

उपराष्ट्रपति पदमा रहँदा विवादास्पद विषयमा नमुछिएका भन्दै माओवादीले पूर्व जनमुक्ति सेनाका कमान्डरसमेत रहेका पासाङलाई नै पूनः उपराष्ट्रपतिमा निरन्तरता दिने भएका हुन् । त्यसैगरि नेकपा एमालेले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने निर्णय गरेको छ ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्