Logo
१८ बैशाख २०८१, मंगलबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसीलाई ३ दिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं :  त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीलाई ३ दिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको एकल इजलासले अदालतको अवहेलना सम्बन्धी परेको मुद्दामा  डाक्टर केसीलाई स्वयं उपस्थित हुन आदेश दिएको हो ।

आफू संलग्न भएको विवाद सम्बन्धी मुद्दाको सुनुवाई नगर्ने चलन भए पनि प्रधानन्यायाधीश पराजुलीले केसीको मुद्दामा आदेश जारी गर्नुभएको  छ ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्