Logo
१८ बैशाख २०८१, मंगलबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरमले गर्‍यो सरकारका जाने औपचारिक निर्णय

काठमाडौं : स‌घीय समाजवादी फोरम नेपालले वामगठबन्धनको सरकारमा जाने निर्णय गरेको छ । मंगलबार बिहान बसेको फोरमको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

फोरमले प्रतिनिधि सभामा प्रत्यक्षमा १० र समानुपातिकमा ६ सिट जितेको छ । मन्त्रीको सख्यापछि टुङ्गो लाग्ने बताइएको छ ।

वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्