Logo
१२ श्रावण २०८१, शनिबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज शीर्ष दलका नेताले संसदमा सम्बोधन गर्ने

काठमाडौं : आज शीर्ष दलका नेताले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।

प्रमुख राजनीतिक दलका संसदीय दलका नेताहरूले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्ने भएका हुन । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँचवटै राष्ट्रिय दल तथा स्वतन्त्र सांसदहरूले संसद्मा सम्बोधन गर्न लागेको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार अधिवेशन शुरु भएकै दिन सम्बोधन गर्ने तयारी भए पनि पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणको कार्यतालिका र संसद् बैठक एकै समयमा परेपछि आजका लागि सम्बोधनको समय तोकिएको बुझिन्छ ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्