Logo
४ फाल्गुन २०८१, आईतबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रियालिटी स्टार तथा अभिनेत्री किमको नयाँ फोटोसेसन

रियालिटी स्टार तथा अभिनेत्री किम कादर्शिनले एउटा म्यागेजिनका लागि फोटोसेसन गराएकी छन् । सधैँ हट र बोल्ड रूपमा प्रस्तुत हुँदै आएकी किम यसपालि भने फरक शैलीमा प्रस्तुत भएकी छिन् ।

उनले फोटोसेसनको केही स्न्यापमा साडीसमेत पहिरेकी छन् । साडीमा उनी निकै भव्य देखिएको मिडियाले उल्लेख गरेका छन् । उनले रातो रङको साडी पहिरेकी छिन्, त्यसको डिजाइन चर्चित डिजाइनर सब्यसाचीले गरेकी हुन् ।

एउटा फोटोमा किम गोल्डेन कलरको ब्याकलेस डे्समा देखिएकी छिन् । किमले आफ्नो फोटोसेसनका फोटोहरू इन्स्ट्राग्राममार्फत सार्वजनिक गरेकी हुन् ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्