Logo
१२ श्रावण २०८१, शनिबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री कार्कीद्धारा खेलकूद महाविद्यालय स्थापना गर्ने वचनबद्धता प्रकट

भद्रपुर : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समग्र खेलकूद क्षेत्रको विकासका लागि खेलकूद महाविद्यालय स्थापना गर्ने वचनबद्धता प्रकट गरे ।

जिल्ला खेलकूद विकास समिति झापाद्वारा सोमबार भद्रपुरमा आयोजित आयोजित एक कार्यक्रममा मन्त्री कार्कीले सरकारी विद्यालयमा पठनपाठनका साथै खेलकूदलाई पनि प्राथमिकतामा राखिने बताए ।

उनले प्रदेश चलाउन जेठ २५ गतेभित्र कानून बनाइसक्ने जानकारी पनि दिए ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्