Logo
१२ श्रावण २०८१, शनिबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु (तस्बिरसहित)

काठमाडौं : कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । सहमतिका आधारमा संसदीय दलको नेता छान्ने प्रयास विफल भएपछि कांग्रेसले चुनावमार्फत नेता छान्नका निम्ति मतदान सुरु भएको हो ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् ।

सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा चलिरहेको मतदान चलिरहेको छ ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्