Logo
१२ श्रावण २०८१, शनिबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपालको गाडीमा ‘लिफ्ट’ लिएर सिलवाल पुगे संसद् भवन

काठमाडौं : प्रहरीको फरारको सूचीमा रहेका सांसद् एवं पूर्व डिआईजी नवराज सिलवाल एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालको गाडीमा ‘लिफ्ट’ लिएर बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका छन् । उनी सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार संसद् भवन पुगेका हुन् ।

सिलवालमाथि आईजीपी बढुवाका वेला कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको आरोप लागेको छ ।

त्यसको अनुसन्धानको जिम्मा काठमाडौं प्रहरी परिसरले पाएको थियो । र, परिसरले अनुसन्धानपछि तयार पारेको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पुगेर थन्किएको छ ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्