Logo
१६ बैशाख २०८१, आईतबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानी प्रधानमन्त्री नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा नेपाल आउँदै

काठमाडौँ : इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा सोमबार अपराह्न राजधानी आउने छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट हुने परराष्ट्र मन्त्रालयले आईताबार जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा विचारविमर्श गनेछन् । भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नुहुनेछ ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्