Logo
१२ श्रावण २०८१, शनिबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्ध नेपालमा जन्मेको सन्देश दिन प्रधानमन्त्रीसम्म टुँडिखेलमा (फोटोफिचर)

काठमाडौं : हजारौं मानिस टुँडिखेलमा शनिबार भेला भए, कारण थियो, विश्व कीर्तिमान बनाउने प्रयास । उपस्थित सबैले एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि माओवादी अध्यक्ष प्रचण्ड समेत कार्यक्रममा सरिक भए । ७५ हजार आधिकारिक पास लिएर सहभागी भएको पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलले जानकारी दिए ।

त्यति नै मानिस पास नलिई प्रवेश गरेको बताइन्छ । कार्यक्रममा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका थिए । यसलाई गिनिज बुद्ध अफ दि वल्र्ड रेकर्डले मान्यता दिने बुझिएको छ ।

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्