Logo
१८ बैशाख २०८१, मंगलबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिपर भीरबाट खस्दा दुर्घटनामा परी एकको मृत्यु,पाँच घाइते

चितवन : राप्ती नगरपालिका– १ परेवाकोटमा शुक्रबार टिपर भीरबाट खस्दा हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

ना७ख २९८४ नंको टिपर भीरबाट खस्दा दुर्घटनामा मकवानपुर मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको भरतपुरस्थित अलाइभ अस्पतालमा उपचार भइरहेको छ ।

ग्राभेल झारेर फर्कने क्रममा टिपर सडकबाट करिब ७० मिटर तल खसेको थियो ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्