Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ

काठमाडौं : काठमाडौंको महाराजगञ्जमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चालक नुवाकोट घर भइ हाल सोल्टीमोड बस्दै आएका २६ वर्षीय बिकास तामाङ छन् ।

उनले शुक्रबार बिहान बा २ ज १३५४ नम्बरको ट्याक्सी राष्ट्रपति भवन अगाडि सडकमा पार्किङ्ग गरी राखेको थिए । र, कारबाही गर्ने क्रममा ट्राफिकलाई ब्लुबुकमा राखेर २०० रुपैयाँ दिन खोज्दा उनी पक्राउ परेका हुन् । पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत, महाराजगञ्जमा राखिएको छ ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्