Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई बधार्इ दिन पाकिस्तानी प्रधानमन्त्री नेपाल आउदै

काठमाडौं : प्रधानमन्त्री शाहीद खाकान अब्बासी नेपाल आउने भएका छन् । अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधार्इ दिन सोमबार मात्रै नेपाल आउन लागेको बुझिएको छ ।

दुई दिने नेपाल बसाइका क्रममा प्रधानमन्त्री अब्बासीले उच्चस्तरीय भेटवार्ता गर्ने जनाइएको छ ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्