Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यका सहित पहाडी भेगमा यस्तो देखियो बिहीबार होलीको रौनक (हेर्नुस थरी-थरीका तस्विर)

काठमाडौं : देशभर दुई दिन मनाइने होली उत्सव अन्तरगत बिहीबार उपत्यकासहित पहाडी क्षेत्रमा उल्लासका साथ होली पर्व मनाएको छ । नेपालमा रमाउन विभिन्न देशबाट आएका पर्यटकले समेत उल्लासका साथ होली मनाएका छन् । उपत्यकामा यसवर्षको होलीको रौनक भने बेग्लै देखिएको छ । भोली शुक्रवार भने देशको तराई मधेश क्षेत्रमा होलीको महोत्सव मनाइनेछ ।

तस्विरमा हेर्नुस् होलीको रौनक :

तस्विरहरु: रासस

प्रकाशित मिति: Mar 1, 2018

प्रतिक्रिया दिनुहोस्