Logo
१२ श्रावण २०८१, शनिबार
(March 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठमेलमा यस्तो देखियो होली उत्सवको रौनक (हेर्नुहोस् ७ तस्बिर)

काठमाडौं : दुई दिन मनाइने होली उत्सव अन्तरगत बिहीबार उपत्यकासहित पहाडी क्षेत्रमा उल्लासका साथ होली पर्व मनाइँदै छ । नेपालमा रमाउन विभिन्न देशबाट आएका पर्यटकले समेत उल्लासका साथ होली मनाएका छन् । ठमाडौंको ठमेलमा फागु पर्वका अवसरमा बिहीबार एकआपसमा रंग दलेर खुशी साटासाट गर्दै विदेशी तथा स्वेदेशीले होली मनाएका छन् । भोली शुक्रवार भने देशको तराई मधेश क्षेत्रमा होलीको महोत्सव मनाइनेछ ।

 

तस्बिर : प्रदीपराज वन्त, रासस

प्रकाशित मिति: Mar 1, 2018

प्रतिक्रिया दिनुहोस्