Logo
१२ श्रावण २०८१, शनिबार
(March 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाम गठबन्धन र फोरमवीच बिहीबार पनि सहमती भएन

काठमाडौं : वाम गठबन्धन र संघीय समाजवादी फोरमवीचको बैठक विना निष्कर्श टुंगिएको छ ।  बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति जुट्न नसक्दा विना निष्कर्श टुंगिएको हो ।

फोरमले तीन वटा मन्त्रालय मागेको र गठबन्धनले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री दिन तयार भएको बुझिन्छ ।मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि सफल भएन  ।

प्रकाशित मिति: Mar 1, 2018

प्रतिक्रिया दिनुहोस्