Logo
१२ श्रावण २०८१, शनिबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३२ हजार रुपैयाँ घुससहित नायब सुब्बा पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक नायब सुब्बालाई ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालयका नासु लेखनाथ भुषाल रहेका छन् ।

उनलाई नयाँ बानेश्वरस्थित बीआईसीसीको पश्चिम गेटतर्फको छक्कु बक्कु पार्कबाट लियन्त्रणमा लिइएको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को दर्ता शाखामा कार्यरत भुषालले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा रकम मागेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्