Logo
१० जेष्ठ २०८२, शुक्रबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरियामा हजारौंको ज्यान गएको भन्दै विद्यार्थी संगठन राष्ट्रसंघीय कार्यालयमा धर्ना

काठमाडौं : सिरियामा भैरहेको मानव नरसंहारको विरुद्धमा मंगलबार हजारौंको ज्यान गएको भन्दै संयुक्त विद्यार्थी संगठनले नेपालमा रहेको संयुक्त राष्ट्रसंघीय कार्यालय अघि धर्ना दिने भएका छन् ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनको मंगलबार बिहान बसेको बैठले सिरियामा भैरहेका आक्रमणबाट दिनँहु सयौं बालबालिकासहित हजारौंको ज्यान संयुक्त राष्ट्रसंघीय कार्यालय अगाडि मानव नरसंहार बन्द गर्नुपर्ने, मानवअधिकारको रक्षा गर्नुपर्ने,विद्यार्थीलाइ पढ्न दिनुपर्ने लगायतका माग राखेर धर्ना दिने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्