Logo
१५ चैत्र २०८०, बिहीबार
(February 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार ललितपुरमा बस्दै

काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ ।

उक्त पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको बिहिबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: Feb 22, 2018

प्रतिक्रिया दिनुहोस्