Logo
६ जेष्ठ २०८१, आईतबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माछापुच्छ्रे बैंकलाई ठगी गर्ने अशोकहर्ष बज्राचार्य पक्राउ

काठमाडौं :  माछापुच्छ्रे बैङ्कबाट ऋण ठगी गर्ने अशोकहर्ष बज्राचार्य पक्राउ परेका छन् ।

आफ्नो हक भोग नभएको जग्गालाई आफ्नो देखाई बैंकको शाखा कार्यालय पुतलीसडकबाट १ करोड ४२ लाख कर्जा लिई बैंकलाई हानी नोक्सानी पुर्याउने धोविधारा बस्ने वर्ष ५५ का विनायक प्रेसका संचालक अशोक हर्ष बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

बैंकको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जानाकारी दिएको छ । बैकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्