Logo
५ जेष्ठ २०८१, शनिबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को सभामुखमा राजपाका यादव निर्विरोध

जनकपुरधाम : प्रदेश २ को सभामुखमा राजपाका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । भोलि प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ ।

सभामुखका लागि क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित यादवको मात्र उम्मेदवारी परेको छ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको सहमतिअनुसार यादवले उम्मेदवारी दिएका हुन् ।

भोलिको बैठकमा जेष्ठ सदस्य लगनलाल चौधरीले यादवलाई सभामुख घोषणा गर्ने शपथ ग्रहण गर्ने प्रदेश सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्