Logo
५ जेष्ठ २०८१, शनिबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्योपचारका लागि बैंकक जानुपुर्व ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं : स्वास्थ्योपचारका लागि बैंकक जानुपुर्व एमाले अध्‍यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’बीच भेटघाट भएको छ ।

बिहान ८ बजेपछि ओली निवास बालकोटमा भएको भेटमा एमाले-माओवादी एकता तथा सरकार गठनकै सेरोफेरोमा कुराकानी भएको अनुमान गरिएको छ ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रचण्डले स्वास्थ्य उपचारका शिलशिलामा जान लागेकोमा यो समान्य भेटवार्ता हो । समान्य राजनीतिक कुराकानी पनि भएको छ ।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्