Logo
५ जेष्ठ २०८१, शनिबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसका प्रवक्तामा विश्वप्रकाश शर्मा मनोनित

काठमाडौं : नेपाली कांग्रेसको प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार शर्मालाई पार्टी प्रवक्तामा मनोनित गरेका हुन् ।

१३ औं महाधिवेशन भएको लामो समयसम्म देउवाले लामो समयसम्म प्रवक्ता मनोनित गरेका थिएनन् । झापाका युवा नेता शर्मा प्रवख वक्ता मानिन्छन् ।

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्