Logo
५ जेष्ठ २०८१, शनिबार
(January 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलाश सिरोहियाविरुद्ध सुमार्गीद्वारा गाली बेइज्जति मुद्दा

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध विवादास्पद व्यापारी अजय सुमार्गीले गाली बेइज्जती मुद्दा दायर गरेका छन् । केही दिनअघि सुमार्गीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सिरोहियाबाट आफ्नो जीउ ज्यान तथा व्यापार व्यवसायमा खतरा रहेको दावीसहित सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।

सुमार्गीले जिल्ला अदालत काठमाडौंमा दायर गरेको रिटमा सिरोहियाबाट २५ करोड रुपैयाँ माग दावी समेत गरेका छन् ।अदालतमा चाहिँ उनले कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका प्रकासनमार्फत् आफ्नो गाली बेइज्जति गरेको दावी गरेका छन् ।

प्रकाशित मिति: Jan 7, 2018

प्रतिक्रिया दिनुहोस्