Logo
२७ बैशाख २०८१, बिहीबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् माओवादीले सिफारिस गरेको समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको समानुपातिक सांसदको टुंगो लगाएको छ । नेकपा माओवादीले प्रदेश सभामा समानुपातिकतर्फ जम्मा ३५ सिट पाएको छ ।

माओवादी केन्द्रको शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेश सांसदको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगले दलहरुलाई शुक्रबार कार्यालय समयभित्र समानुपातिक तर्फ प्राप्त गरेको सिटमा सदस्यको नाम पठाउन भनेको थियो ।

प्रदेश नं.१

१. सीता थेवे

२ . कुशुमकुमारी श्रेष्ठ

३. शौभाग्य राई

४. सरस्वती पोखरेल

५. उमिता बिश्वकर्मा

प्रदेश नं.२

१. जगतप्रसाद यादव

२ . महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिला कुमारी यादव

५. फुलियादेवी सदा

प्रदेश नं. ३

१. दिनेश महर्जन

२. आाङ्देण्डी लामा

३. ओेम घलान

४. हिमाली गोले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल

प्रदेश नं.४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया रोकामगर (गौतम)

प्रदेश नं.५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लौटी थारु

५. दीपा बिक

६. सुष्मा यादव

प्रदेश नं.६

१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह

प्रदेश नं.७

१. निर्मला बडाल (जोशी)

२. कुन्ती जैशी

३. बिनिता चौधरी

४. शान्ति नेपाली

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्